भाद्र ३१, २०७३- कीर्ते कागजजातका आधारमा सरुवा हुने तीन स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार पक्राउ गरेको छ ।

मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले असार र भदौ महिनाको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा कीर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कीर्ते पत्र बनाएर सरुवा भएको आशंकामा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद साह र पर्सा सरुवा भएका हेल्थ असिस्टेन्टा राजकिशोर यादबलाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्ते कागजातका आधारमा सरुवा भएको आशंकामा प्रहरीले पक्राउ गरेका तीनै जनालाई क्षेत्रीय निर्देशनालय हेटौडाले बिहीबार कार्यालयमा बोलाएको थियोल । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी कीर्ते कागजातका  आधारमा सरुवा भएको आशंका छ । थप कर्मचारीहरको सरुवा पत्रहरु अनुसन्धान भइरहेको क्षेत्रीय निर्देशनालयले जनाएको छ  । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारीको कीर्ते कागजमा सरुवा भएको हुनसक्ने र यसमा ठूलो गिरोहको संलग्नता रहेको हुनसक्ने बताए ।

पक्राउ परेकालाई प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ । आज को कान्तिपुर मा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah