काठमाडौं, मंसिर १४ । लगभग दुई महिनापछि खुलेको सवारी अनुमति पत्र फर्म भर्ने दिनहुँ पाँच हजार सर्वसाधारणको भिड लाग्ने गरेको छ । एक्कासी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक एकान्तकुनास्थित यातायात कार्यालय पुग्दा लामबद्ध भएर बसेका बसेका सर्वसाधारणले ‘भ्रष्ट कर्मचारी चाहिँदैन’ भन्ने नारा लगाएका थिए ।

घन्टौ लामो लाइनमा बसेका जनताले मन्त्री लेखकलाई आक्रोस पोखेका थिए । साथै उनले अाफू पुन ११ अौं दिनमा अाउने अाश्वासन दिँदै भने, ‘त्यो बेला थप कार्यालय खोलिसकिएको हुनुपर्छ ।’ मन्त्री लेखकले अनलाइनबाट फर्म भर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

तर, महानिर्देशक चन्द्रमान श्रेष्ठले प्रति उत्तरमा सर्वर कमजोर भएका कारण समस्या भएको जानकारी गराए । मन्त्रीले रिसाउँदै भने ‘त्यो तपाईंको समस्या हो, जसरी भएपनि समाधान गर्नुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah