काठमाडौं, १५ मंसिर – पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि त्यसको विरोधमा बुधबार बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।

अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लामा प्रदर्शन भएको हो। अर्घाखाँची र प्युठानमा बन्द आह्वान गरिएको छ। बन्दका कारण शैक्षिक संस्थादेखि कलकारखाना, यातायातका साधन सबै ठप्प छन्।

रोल्पामा विरोधमा र्‍याली प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दलका नेता, संघसंस्था र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah