आज डिसेम्बर १ अर्थात २४ औँ विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय तथा एड्सको रोकथाम तथा जनचेतना अभिवृद्धिको क्षेत्रमा कार्यरत संघसंस्थाले राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । यस वर्षको एड्स दिवसको नारा ‘एचआइभीको नयाँ संक्रमण, भेदभाव तथा एड्सका कारणले हुने मृत्युलाई शून्यमा पुर्‍याऔँ’, भन्ने नारा तय गरिएको छ । असुरक्षित यौन सम्पर्कमा माध्यमबाट सर्ने यो रोगबाट विश्वभर लाखौं मानिस प्रभावित भएका छन् भने हजारौँको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड ४० लाख मानिस यो रोगबाट प्रभावित भएका छन् । सन् २०१० को तथ्याङ्कअनुसार हाल देशभर ५५ हजार ६ सय २५ मानिस एचआइभीरएड्स प्रभावित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah