राजधानीमा प्रधानमन्त्री दाहालको पुत्ला यसरी जलाइयो (फोटोफिचर सहित)
२०७३ मंसिर १६, बिहीबार १९:०३ गते
१६ मंसिर,काठमाडौ । संविधान संशोधनको विरोधमा राजधानीमा प्रदर्शनकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएका छन । उनिहरुले राजधानीका विभिन्न स्थानमा दाहालको पुत्लायात्रा गरेका थिए ।