Brotherhood sisterhood Nepal , kathmandu को टिम ले आयोजनामा ,अस्मिता ढकाल, अनिता फुएल र रबिन घोरासैनीको विशेष सहयोगमा आज चाबहिल,गुहेश्वोरिमा अवस्थित प्रणवानन्द आश्रममा अनाथ बालबालिकाहरुलाई बेलुकाको खाना खुवाएको छ । उक्त कार्यक्र्म मा ५० जना लाई खाना खुवाएको थियो। उक्त कार्यक्रम बेलुका को पूजा गरेर सुरु गरेको थियो। फेसबूक ग्रुप एक मजा र हासो को लागि मात्र नभै एक सामाजिक कार्यक्रम को लागि पानी काम दिन्छ भनेर उनिहरु ले उदहरण् देखाएका छन । फेरी चाडैनै यस्तै सामाजिक काम गर्दै छ भनेर यस् ग्रुप का सदस्य श्री रविन घोरसैनी ले जानकारी दिनु भयो । 














