काठमाडौं, १ असोज । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिने भएको छ ।

असोज २ गत भारत भ्रमणबाट फर्किएलगत्तै मोर्चाले देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिका भ्रमण स्थगित गर्न दवाव दिने आजकोनेपाल समाचारपत्रमा खबर छ ।

भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु अघिल्लो दिन बुधबार प्रक्रिया अगाडि बढाउन केही प्राविधिक समस्या रहे पनि भारत भ्रमणबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धताअनुसार अमेरिका भ्रमण स्थगित गर्न मोर्चाले माग गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah