दमक- १९ मङ्सिर -बालागुरु षडानन्द अधिकारीको १८२ औ जन्मजयन्ती आइतबार दमकमा पनि मनाईएको छ । जन्मजयन्तीको अवसर पारेर बालागुरु षडानन्द प्रतिष्ठान झापाले दमक–११ स्थित पशुपति मन्दिरमा एक कार्यक्रम गरि १८२ वटा दीपप्रजवलन गरेको हो । त्यस अवसरमा वक्ताहरुले नेपालको गुरुकुल शिक्षाको विकास संगै समाज सुधारमा स्व.अधिकारीको योगदानको चर्चा गरिएको थियो ।
शिक्षासेवी पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्राध्यापक मोहनप्रसाद भण्डारी,बालकृष्ण गजमेर,भिष्मराज अधिकारी,नोवेल लम्साललगायतले बालागुरुको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष श्यामकृष्ण लम्सालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah