सुनसरीको हरिनगरा गाविसमा गएराति आगलागी हुँदा पाँच लाख रुपैया बराबरको क्षति भएको छ । हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Sawal Nepal