अर्घाखाँची, २२ मंसिर । अर्घाखाँची जिल्लाको ठाडामा भैसीले आतंक मच्चाएपछि गोली हानेर मारिएको छ ।

दाम्लोबाट फुत्किएपछि अनियन्त्रित भएको भैंसीलाई कसैले बाँध्न नसक्ने अवस्था आएको र जथाभावी आतंक मच्चाउँदै हिंडेपछि गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ ।

आतंक मच्चाएपछी मानिसहरु ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए भने गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड मंगलबार एक घण्टा अवरुद्घ भएको थियो । नियन्त्रणमा लिन खोज्दा आफैंले पालेको भैसीले हानेर अर्घाखाँची ठाडा २ बस्ने ७५ बर्षिय होमकला दर्लामी घाईते भएकी छिन् ।

From Sajhapost

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah