आश्विन १, २०७३ मधेसी जनअधिकार फोरम गणतान्त्रिकको बिस्तारित बैठक पर्सी सोमवारदेखी जनकपुरमा हुने भएको छ । राजकिशोर यादवले पार्टीको नेतृत्व सम्हालेपछि पहिलो पटक बिस्तारित बैठक हुन लागेको हो । ३ दिनसम्म हुने बिस्तारित बैठकले पार्टीको नाम परिवर्तनका साथै समसामयिक राजनीतिक बिषयमा आगामी कार्यदिशा तय गर्ने बताइएको छ ।

बैठकले मधेस केन्द्रित अन्य दलहरुसँग पनि सहकार्य गर्दै मधेसको मुद्दालाई राष्ट्रिय पहिचान दिएर अघि बढ्ने बिषयमा भावी रणनीति बनाउने अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय