काठमाडौं, २६ मंसिर । यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नेपालमा चोरकिा गाडीको कारोबार हुँदै आएको खुलेको छ । चोरीका तीनवटा गाडीसहित प्रहरीले कारोबारमा संलग्न पाँचजनालार्य पक्राउ गरेको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– महानगरीय अपराध महाशाखाले पर्सा कांग्रेसका नेता सेख निजामुद्दिन नेतृत्वको गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा दोलखाका सन्तोष कुँवर, सुरेश थापा, झलक बस्नेत र सिन्धुपाल्चोकका सुरेशलाल श्रेष्ठ छन् ।

बस्नेतलाई आई–२० गाडीसहित पक्राउ गरिएको र अन्य चारजना चोरीको फर्चुनर गाडीसहित पक्राउ परेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।

सो गिरोहले ठूलो संख्यामा चोरीका गाडी नेपाल भित्र्याएर नक्कली ब्लुबुक बनाई बिक्री गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah