सुनसरी, १ असोज । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुङ्गा कोशी नदीमा दुर्घटना भएको छ ।

करिव ६० जना यात्रु सवार रहेको भनिएको डुङ्गा पल्टिएको सुनसरी प्रहरीले जनाएको छ ।

ढुंगामा सवार २२ जनाको सकुशल उद्धार भएको बताइएको छ । डुंङ्गामा सवार अन्यको अवस्था यकिन भएको छैन ।

उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको खटिएको छ । डुङ्गा शनिबार मध्यान्ह करिब साढे १२ बजे कोशीमा पल्टिएको हो । साप्ताहिक हाटबजारका लागि हटियाहरु प्रकाशपुर आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेका प्रहरीले जनाएको छ । सुनसरी प्रकाशपुर –३ र ४ मा पर्ने श्रीलंका टापुमा बसोबास बाक्लो छ ।

उनीहरु हाट बजारका लागि प्रकाशपुर–राजावासा आउने गर्दछन् । श्रीलंका टापुका स्थानीयले काम गर्न जान डुंगाबाटै कोशी नदी तर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah