३० मङ्सिर । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् ।

सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै त्रिवि र केयूको डीन कार्यालय तथा एमबिबिएस र बिडिएस अध्ययन हुने नेपालका २७ मेडिकल कलेजमा पनि तालाबन्दी गरेको अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी गराउनुभयो ।

अध्यक्ष सिंहका अनुसार आङ्गिक कलेजलाई विस्तार गर्नुपर्ने, माथेमा आयोगले निर्धारण गरेका मापदण्ड लागू गर्नुपर्ने, सरकारले निर्धारण गरेको रु ३५ लाख शुल्क कार्यान्वयन हुनुपर्ने, विद्यार्थी भर्ना कोटा बढाइनुपर्ने, छात्रावृद्धि कोटा बढाउनुपर्ने तथा नेपाली विद्यार्थी सिट विदेशीलाई र विदेशी सिट नेपालीलाई महँगो शुल्कमा बेच्ने परिपाटीको अन्त्य गर्नुपर्नेलगायतका माग अगाडी सारेका छन् ।

माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने पनि अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah