२ पुस । बनेपा नगरपालिका र तिब्बतको सिगात्सेबीच स्थापना भएको सम्बन्ध थप सुधार गर्न उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे नेतृत्वको टोली आज चीन प्रस्थान गरेको छ ।

सन् १९९९ मा तिब्बतको सिगात्से र बनेपा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । एक साताको भ्रमणमा निस्केको सो टोलीमा काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुली, राजस्व अधिकृत ध्रुव नेपाल, उद्योग वाणिज्य सङ्घ, बनेपाका अध्यक्ष सुरकृष्ण वैद्यलगायत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah