५ पुस । नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

‘हत्यारालाई फाँसी दे, प्रचण्ड सरकार मुर्दावाद’ भन्दै बुटवलदेखि भैरहवासम्मको चोक चोकमा टायर बालेर युवाहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

ठाउँ ठाउँमा चक्काजाम समेत गरिएको छ ।

पाँच नम्बर प्रदेशबाट पहाड अलग गर्न नहुने भन्दै आन्दोलनमा सक्रिय रहेका तिवारीको सोमबार दिउँसो देवदहको खैरेनी बजारमा अज्ञात समूहले छातिमा गोली हानेर हत्या गरेको थियो । उनको हत्या आन्दोलन रोक्नका लागि गरिएको षडयन्त्र भएको एमालेले शंका गरेको छ ।

आक्रमणकारीको पहिचान भइनसकेकोले गम्भीर रुपमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हेर्नुस् घटनाको पछिल्लो अवस्था भिडियोमाः

दैनिकी नेपाल बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah