काठमाडौं, ६ पुस । सरकारी गाडीको मनलाग्दी प्रयोग गर्नेहरुको खोजतलास सुरु भएको छ ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गतको ‘सरकारी गाडी दुरुपयोगसम्बन्धी छानबिन अध्ययन तथा अनुसन्धान’ उपसमितिले दुरुपयोगबारे अध्ययन थालेको हो ।

उपसमितिको मंगलबार बसेको बैठकले १५ दिनभित्र मुलुकभरका सरकारी सवारीसाधनको विवरण दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । सरकारी सवारीसाधनको गलत प्रयोगले राज्यलाई आर्थिक क्षति भएको भन्दै छानबिन सुरु भएको हो ।

द्वन्द्वकालमा सरकारी सवारीसाधनलाई रातो नम्बर प्लेट राखेर प्रयोग गरेको, एउटै व्यक्तिले तीन वटासम्म सवारी साधन राखेको लगायतको प्रारम्भिक प्रमाण र तथ्यको आधारमा समितिले छानबिन थालेको बताइएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah