६ पुस । सुर्खेत जिल्लामा गैरसरकारी संस्था (एनजिओ) ले छाउपडीविरुद्ध अभियान चलाए । गाउँमा रहेका छाउगोठ धमाधम भत्काए, धामीहरुलाई पनि अभियानमा लाग्न बाध्य बनाइयो ।

अभियानमा महिलाले महिनाबारीको समयमा घरभित्र पस्ने आँट पनि गरे । तामझामसहित ठूलो रकम खर्चेर गाउँलाई छाउपडीमुक्त घोषण पनि गरियो । तर दाताले बजेट उपलब्ध गराउन छाडेपछि अहिले एनजिओहरु अभियान छाडेर फर्किएका छन् ।

एनजिओ फर्किएसँगै गाउँमा पुनः छाउगोठ ब्युँतिन थालेका छन् ।

छाउगोठ भत्काइएका कारण कतिपय महिला तथा किशोरी महिनाबारीका बेला रुखको पेद र खुला आकाशमुनि रात बिताउन बाध्य छन् । यसबाट उनीहरु थप जोखिममा परेका छन् ।

सुर्खेत र दैलेखमा छाउपडीविरुद्ध अभियान सञ्चालन गरेको वातावरण सुधार समाज दाताले बजेट रोकेपछि कार्यक्रम अवधि सकिएको भन्दै फर्किएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah