काठमाडौं – सर्वोच्च अदालत परिसर सुरक्षा (पेरीफेरी सेक्युरिटी) का लागि खटिएका ७५ जनाभन्दा बढी सुरक्षाकर्मीका बीच अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की उपर दुर्व्यवहार भएको छ।

लोकमानकै सुरक्षाका लागि अदालत परिसरमा रहेका करिब एक दर्जन बढि सुरक्षाकर्मी समेत लोकमान उपर भएको आक्रमणमा केही समय रमिते बनेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सर्वोच्च अदालतको सुरक्षाका लागि कुल २ सय १२ जना न्यायिक प्रहरीको दरबन्दी छ । कुल दरबन्दीमध्ये ७५ जना सर्वोच्चको प्रवेशद्धार, परिसर र इजलासको सुरक्षामा रहेका छन्। प्रहरी अन्तर्गत रहेको न्यायिक प्रहरीको मुख्यालय समेत रहेको सर्वोच्च अदालतमा लोकमानलाई नेकपा माओवादी विप्लब समुहको अखिल क्रान्तीकारीका दुईजना केन्द्रीय सदस्य प्रवल शाही र चन्द्रबहादुर बुढाले दुर्व्यवहार गरेका हुन्।

घटना लगत्तै न्यायिक प्रहरीले नियन्त्रणमा लिएका रुकुमका शाही र बुढालाई सोधपुछपछि काठमाडौं प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ। नागरिकन्युज बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah