काठमाडौं, ८ पुस । जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि पाएकी छैनन् ।

‘पाठ पढ्छौं, प्राक्टिकल नम्बर सरले त्यसै दिनुहुन्छ,’ आशाले भनिन्, ‘अहिलेसम्म कम्युटर छुनै पाएको छैन ।’ आशा मात्रै होइनन्, उक्त विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीमध्ये कसैले पनि कम्युटरको प्रयोगात्मक अभ्यास गरेका छैनन् ।

२०६९ सालदेखि सरकारले ६ देखि ८ कक्षासम्म ऐच्छिक विषयका रुपमा कम्युटर राखे पनि विद्यालयहरुमा कम्युटर पुगेको छैन ।

कम्युटर नभएका कारण विद्यार्थीलाई पाठ पढाएकै भरमा परीक्षा लिनुपर्ने स्थिति भएको शिक्षकहरुको भनाई छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah