काठमाडौं, ८ पुस । हाँडीखोला ४ झुल्याङकी माइलीमाया स्याङतान १० वर्षदेखि परिवारसँग छुटि्टएर गोठमा बसिरहेकी छन् ।

उनको गालामा आएको घाउ फैलिँदै गएपछि क्यानसरको शंकामा गोठमा बस्न थालेकी हुन् । उनलाई कसैले जबरजस्त गोठमा राखेको होइन, उनी आफ्नै खुसीले बसेकी हुन् ।

‘मेरो रोगले घर नै दुर्गन्धित भयो, रातको समयमा मेरो अनुहार देखेपछि घरको मान्छे नै तर्सन थाले’ उनले भनिन्, ‘विरक्त लागेर गोठमा बस्न थालेकी हुँ ।’

उनलाई गोठमा बस्दा दिसापिसाब गर्न समेत समस्या हुँदै आएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah