दमक/नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले पत्रकार मञ्च दमकको साधारणसभा समयमा नै नभएको भन्दै तत्काल साधारणसभा गरि निर्वाचन गर्न माग गरेको छ ।
आज सम्पन्न यूनियनको बैठकले मञ्च लामो समयदेखि निस्कृय रहेकाले मञ्चलाई उद्देश्य अनुसार सक्रिय बनाउन तुरुन्त साधारणसभा गर्न माग गर्ने निर्णय गरिएको यूनियनले जनाएको छ  ।
यूनियनका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा बसेको बैठकले आउदो माघको अन्तिम साता दमकमा तीन दिने आधारभूत पत्रकारिता तालिम समेत सञ्चालन गरिने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ । यूनियनले सांसद महेन्द्रकुमारी सुब्बाको सांसद विकास कार्यक्रमबाट सञ्चालन हुने तालिम माघ १४ गतेदेखि १६ गतेसम्म आयोजना गरिने कार्यक्रम संयोजक नगेन्द्रमणी न्यौपानेले जानकारी दिनुभयो ।  त्यसैगरि यूनियनले दमक क्षेत्रका पत्रकारहरुका लागि एडभान्स तालिम समेत सञ्चालन गरिने निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah