विराटनगर, १० पुस । साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेकाप तेक्रो खेलमा नेपाली सेनाले आज स्वर्ण पदक जितेको छ ।

धरानस्थित डिपो माविको खेल मैदानमा आज सम्पन्न सेपाक तेक्रोको रेगो इभेन्टको फाइनलमा सेनाले पश्चिमाञ्चललाई २१– १६ र २२–२० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।

यसअघि सेना सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललाई २१–९ र २१–१७ मा लगातार हराउँदै सेना फाइलनमा पुगेको थियो ।
सेनासँग फाइनलमा सोझो सेटमा पराजित पश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ । आजै भएको खेलमा सुदूरपश्चिमाञ्चललाई २४–२२– र २१–१८ मा लगातार पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक पाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah