काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड बिहिबार एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका लागि प्रस्थान गरेका थिए ।
प्रचण्डलाई भारतले राजकीय सम्मान दिएको थियो । भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो । यस्तै प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुसहित विभिन्न दलका नेता तथा सरोकारवालाहरुसँग भेटवार्ता गरेका थिए ।
दुइ देशको सम्बन्धलाइ नयां धरातलमा उठाउनलाइ भारत भ्रमण सफल भएको र शान्ती प्रक्रियामा भारतको सहयोग र समर्थन सुरुदेखि नै भएको प्रधानमन्त्री दाहालको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah