काठमाडौं, ३ असोज । नेकपा एमाले सम्बद्ध युवा संगठन युवा संघल नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजिनामा माग गरेको छ ।

संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै राजिनामा मागेको हो ।

भारत भ्रमणका क्रममा प्रचण्डले परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको उसको आरोप छ । प्रचण्डले परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको, नेपालको विदेश मामिला सम्बन्धी दृष्टिकोणमा भारतलाई जर्बजस्ती हावी गराएको, सुगौली सन्धि लगायतका असमान सन्धि लगायतलाई यथावत राख्ने सहमति गरेको लगायतको युवा संघको आरोप छ ।

नेपालको राष्ट्रिय गौरवका विकास निर्माणका परियोजना भारतलाई सुम्पिने काम गरेको युवा संघले आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah