एजेन्सी, २ असोज । नर्वेस्थित समुद्रको गहिराईबाट सुरुङ मार्ग बन्ने भएको छ । नर्वेका मनमोहक तटीय क्षेत्र अवलोकन गर्न आउन पर्यटकलाई लक्षित गरी सो मार्ग बन्न लागेको हो ।

नर्वेको पब्लिक रोड एडमिनिष्ट्रेशनको योजनाअनुसार समुद्रको एकसय फिट गहिराइमा सुरुङ मार्ग बन्नेछ । दक्षिण शहर क्रिस्टियानसैन्डदेखि उत्तरी ट्रोन्डहाइमसम्म जान निकै लामो दूरी पार गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने सो मार्ग बनाउन लागिएको हो । हाल २१ घण्टालाग्ने सो यात्रालाई सो मार्ग बनेमा १० घण्टामात्रै लाग्ने अनुमान गरिएको छ ।

यो सुरुङ मार्ग पानीमा तैरिनेछ । १२ हजार मिटर लामो दुई वटा लाग्ने पाइप गोलाकारको हुने बताइएको छ ।
tunnel-which-floating-in-the-water

tunnel-which-floating-in-the-water1

tunnel-which-floating-in-the-water3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah