काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको आइतबार जापान र सेनेगल बिच भएको खेलमा २–२ गोलको बराबरीमा टुंगिएको छ । खेलको ११ औँ मिनेटमा सेनेगलका मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यस्तै खेलको ७१ औँ मिनेटमा वागुयीले सेनेगलका लागि गोल गरे ।

त्यस्तै इनुयीले खेलको ३४ औँ मिनेटमा जापानका लागि पहिलो गोल गरे । त्यस्तै होण्डाले ७८ औँ मिनेटमा दोस्रो गोल गर्दै सेनेगलसँग २–२ गोलको बराबरीमा टुंगिएको छ । यससँगै दुबै टिमले अंक बाँडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah