रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा मेक्सिकोविरुद्ध स्वीडेन ० – २ गोलको अग्रता भएको छ । स्वीडेनको लुडविग ऑगस्टिंसनले ५० औँ मिनेटमा गोल गरेको हो ।

यसै गरि ग्रान्क्युभिकले ६३औँ मिनेटमा दोस्रो गोल गरेको छ । ग्रुप एफको शीर्ष स्थानमा रहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा जमर्नीलाई र दोस्रो खेलमा दक्षिण कोरियालाई हराएको कारण स्वीडेन विरुद्ध हाबी हुने देखिन्छ तर एउटा खेलमा जित निकाल्दै ३ अंक जोडेको स्वीडेन प्रिक्वाटरफाइनलमा पुग्नको निम्ति गर या मरको स्थितिमा छ ।

जमर्नी र स्वीडेनको समान अंक भए पनि स्वीडेन गोल डिफेन्सको आधारमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah