धादिङ पिडा गाविसकी मिरा भुजेलको उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
शहिद गंगालाल अस्पतालमा उपचार गराइरहेकी विपन्न परिवारकी किशोरी भुजेलको मुटुको भल्भ फेर्न आर्थिक सहयोग जुटाएका शर्माले शनिबार अस्पतालमा पुगी १ लाख २२ हजार ७ सय ४७ रुपैया रुपैयाको चेक हस्तान्तरण गरे।
उक्त आर्थिक सहयोग रकम नेपाली जनसम्पर्क समिति लक्जेम्बर्गले संकलन गरि पठाएको थियो।
नेपाली हिन्दुहरुको महान चाड बडादशैं अगाडि सोह्र श्राद्दको पहिलो दिन उक्त रकम भुजेललाई दिएका शर्माले भने, सोह्रश्राद्द तिथिमा स्वर्गीय मातापिताको श्राद्द गरेपनि अरुदिन सामाजिक कर्मले मानविय सेवा आफूले उक्त सहयोगको व्यवस्था गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah