मस्को : रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन्। पौने आठबाट फ्रान्स र अर्जेन्टिनाको खेल सुरु भएको हो।

खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन्। खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १-० ले पछि परेको छ।

अर्जेन्टिना एक बराबरी र एक जित एक खेलमा पराजित हुँदै नकआउट चरणमा पुगेको हो। फ्रान्सले भने समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो। फ्रान्स समूह विजेता हो भने अर्जेन्टिना समूह उपविजेता हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah