विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् ।

भोली अर्थात् शुक्रबार देखि शुरु हुने क्वाटरफाइनलमा यी देशहरु निम्न समय र मितिमा भिड्ने छन् :

पहिलो क्वाटरफाइनल
उरुग्वे विरुद्ध फ्रान्स
मिति : जुलाई ६
समय : ७.४५ बजे

दोस्रो क्वाटरफाइनल
बेल्जियम विरुद्ध ब्राजिल
मिति : जुलाई ६
समय : ११.४५ बजे

तेस्रो क्वाटरफाइनल
स्विडेन विरुद्ध इंग्ल्यान्ड
मिति : जुलाई ७
समय : ७.४५ बजे

चौथो क्वाटरफाइनल
रुस विरुद्ध क्रोएसिया
मिति : जुलाई ७
समय : ११.४५ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah