अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले सन् २०१८ को विश्वकप ब्राजिलले जित्ने बताएका छन् । उक्त कुरा भेनेजुएलाको एक समाचार च्यानलले अवगत गराएको भन्दै स्रोतले उल्लेख गरेको छ ।

म्याराडोनाले यतिबेला ब्राजिल अन्य टिमभन्दा उत्कृष्ट भएको भन्दै ब्राजिलले विश्वकप जित्ने सम्भावना निकै भएको पनि उल्लेख गरेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा विश्वविजेता जर्मनीलाई ३–० ले पराजित गर्ने मेक्सिकोलाई २–० ले पराजित गरेपछि म्याराडोनाले उक्त कथन बाहिर आएको थियो ।

अब क्वार्टरफाइनलमा ब्राजिलको भिडन्त बेल्जियमसँग हुँदै छ । बेल्जियमलाई यो विश्वकपको प्रमुखको प्रमुख दाबेदारको रूपमा प्रस्तुत गरिएको छ । क्वार्टरफाइनलसम्मको यात्रामा बेल्जियम अपराजित रहेको छ । प्रिक्वार्टरफाइनलमा एसियाली राष्ट्र जापानसँग २–० ले पछि परेर पनि अन्तिम समयमा बेल्जियमले जापानलाई ३–२ ले पराजित गरेको थियो ।

त्यसैले ब्राजिल र बेल्जियमबीचको हुने क्वार्टरफाइनल खेललाई यो विश्वकपको फाइनल खेलको रूपमा हेरिएको छ । यो खेलमा जसले जित्छ त्यसैले २०१८ को विश्वकप जित्ने अड्कल पनि काटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah