काठमाडौं । विश्वकप क्वाटर फाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेविरुद्ध दोस्रो गोलको अग्रता लिएको छ । फ्रान्सकालागि दोस्रो गोेल एन्टोनी ग्रीजम्यानले गरेका हुन् ।

उनले खेलको ६१ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएको हो । यसअघि खेलको ४० औं मिनेटा भरानेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको छ ।

दोस्रो हाफको खेल जारी रहँदा यतिबेला उरुग्वे खेलमा फर्कन आक्रमक खेलरिहेको छ । फ्रान्सभने तेस्रो गोल गर्ने प्रयास गरिरहेको छ । आजको खेल दुवैका लागि महत्वपूर्ण छ । पराजित हुने टोली विश्वकपबाट बाहिरिने छ भने विजयी टोली सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah