काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन्।

रुस विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्यास लिने सोच बनाएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि मेसीले सन्यास लिने सोच बनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

३१ वर्षीय मेसीले फेरि अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेपछि अर्जेन्टिनी फुटबल संघ झस्किएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah