मलेसियामा जारी एसिया कप छनौट प्रतियोगितामा सिंगापुरविरद्धको खेलमा नेपाल चार विकेटले विजयी भएको छ । नेपालले २८.१ ओभर खेल्दै १५२ रनको लक्ष्य पुरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर अनिर शाहले सर्वाधिक ४३ रनको योगदान गरे । यसैगरी दीपेन्द्र सिंह एेरीले ३३ रन, ज्ञानेन्द्र मल्ल २९ रन, सागर पुन र सुभास खकुरेलले समान १४ रन, कप्तान पारसले ११ रन र आरिफ शेखले ४ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि स्पिनर सन्दिप लामिछाने र ललित राजवंशिले समान ३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

ललित राजवंशी ‘प्लेयर अफ दी म्याच’ घोषण पनि भए ।

सिंगापुरका लागि चेतन सुर्यवंशीले सर्वाधिक ६० रज जोडेका थिए । अनिस परामले ३१ र कार्तियकाम सुभ्रमन्यमले २० रन जोड्नु बाहेक अरूले दोहोरो अंक समेत छुन सकेनन् ।

नेपालले आफ्नो पाँचौ खेल आउँदो मंगलबार हङ्कङ् विरूद्ध खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah