काठमाडौं, ५ असोज । राजधानीका करिब दर्जन निजी विद्यालयमा मंगलबार बिहान दुई समूहले विस्फोटक सामग्री राखेर विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई त्रसित पारेका छन् ।

योङ कम्युनिष्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले राजधानीका केही विद्यालयमा बम आतंक मच्चाएपछि यसको मानवअधिकार आयोग, प्याब्सन, हिसान, एनप्याब्सन, अन्य मानवअधिकारबादी संघसंस्था तथा सबै पक्षबाट निन्दा भएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ती दुई समूहले राखेको बम दुई विद्यालयका गेटमा विस्फोट भएपनि अन्य आठ विद्यालयमा राखिएका विस्फोटक सामग्री सेनाले निस्क्रिय पारेको थियो ।

सुरुमा जोरपाटीस्थित मनकामना उमाविमा सानो ग्यास सिलिन्डर विस्फोट गराइएको थियो भने त्यसपछि जोरपाटीकै आकाशदीप बोर्डिङ स्कुलमा बम पड्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah