काठमाडौं, ५ असोज । सुचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले हरेकदिन आफ्नो मन्त्रालयमा गैरकानुनी काम गराउन दुई सय मान्छेले घेरा हाल्ने गरेको खुलासा गरेका छन् ।

मन्त्री कार्कीले अवैधानिक काम गराउन विहानदेखि वेलुकीसम्म मन्त्रालयमा लाग्ने ताँतीले आफू दिक्क भएको बताए ।

बुधबार माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० द्वारा आयोजित अन्तर कलेज दोस्रो क्रान्तिकारी फुटसल कपको उद्घाटन गर्दै मन्त्री कार्कीले भने, ‘ युवा विद्यार्थीहरुले सरकारका गलत कामका विरुद्ध खबरदारी गरिरहनुपर्छ ।’

कार्कीले युवाहरुलाई सडकमा वसेर सदैव सत्ताका गलत हर्कतको विरुद्ध आवाज उठाइरहन अपिल गरे । तिनदिन सम्म चल्ने उपत्यकाब्यापी अन्तर कलेज प्रतियोगितामा उपत्यकाका ३६ वटा कलेजका टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष पवन कार्कीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah