काठमाडौ- भुटानमा जारी साफ यू-१८ महिला च्‍याम्पियनसीपमा नेपाल उपविजेतामा सीमित भएको छ।

आइतबार साँझ भएको फाइनलमा नेपाल बंगलादेशसँग १-० गोलले पराजित भएको हो।

बंगलादेशले दोस्रो हाफको सुरुवातमा गोल गर्दै खेलमा अग्रता लिएको थियो।

हालसम्‍म नेपालले अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय