पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गरिरहेकाे छ । सन्दीप लामिछाने कप्तान रहेको विराटनगरले शरदको कप्तानीमा रहेको पोखरा पल्टनलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले अायोजनामा गरेकाे याे खेल सर्वाधिक पुरस्कार राशिको खेल हो । अहिले विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भइरहेकाे छ ।

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार पाउँछन् भने उपविजेताले १० लाख नगद पाउनेछन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरि ६ टिमको सहभागिता रहेको छ । खेल कार्तिक २० गतेसम्म चल्नेछ ।

पोखरा पल्टन टिम
प्रशिक्षकः विनोद कुमार दास, शरद भेषावकर– मार्की खेलाडी, रोहिनकुमार पौडेल, विनोद भण्डारी, नलितनारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुब आलम मोहम्मद, आशिफ शेख, दिभ्यांशु मल्लिक, इशान पाण्डे, मोहम्मद नावेद–युएई, रवीइन्द्र सिंह–भारत

विराटनगर टाइटन्स
प्रशिक्षकः महेश रिजाल, सन्दीप लामिछाने– मार्की खेलाडी, दिपेश श्रेष्ठ, बहाब आमल, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्र सिंह ठकुरी, सुनिल धमला, रविन जोशी, हिमांशु दत्त, नजिबुल्लाह जद्रान– आफगानिस्तान, एन्टोन एन्द्रियो सुविक्षण– भारत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah