पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।

विराटनगरका लागि मोहम्मद जइद आलमले ७२ रन बनाए। ४५ बल खेलेका आलमले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यसैगरी प्रदीप ऐरीले ४१ रन बनाउँदा राजु रिजालले ८ रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोराे अंकमा रन बनाउन सकेनन् भने कप्तान लामिछाने १ रनमा रनआउट भए।

बलिङतर्फ बुटवलका लागि ललित भण्डारीले २ विकेट लिए ।

जवाफी ब्याटिङका क्रममा बुटवल ब्लास्टर्सले यतिबेला ६ अाेभरमा २ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah