सन् २००८ मा जर्सीमा भएको आईसीसी डिभिजन ५ क्रिकेटमा नेपालका बलर मेहबुब आलमले १० विकेट लिएर विश्वलाई चकित तुल्याएका थिए । मोजाम्बिकविरुद्ध आलमले लिएको उक्त १० विकेटको चर्चा अहिलेसम्म सेलाएको छैन ।

मेहबुबकै पदचापलाई बुधबार भारतका रेक्स राजकुमार सिंहले पछ्याएका छन् । सिंहले भारतको चर्चित घरेलु प्रतियोगिता कुचबिहार ट्रफीमा अरुणाञ्चलबिरुद्ध एकै इनिङमा १० विकेट लिएका हुन् । चार दिवसीय यस यू–१९ क्रिकेट प्रतियोगितामा बायाँ हाते पेसबलर सिंहले भारत मणिपुरबाट खेलका छन् ।

१८ बर्षीय सिंह १० विकेट लिएपछि अहिले चर्चाको पात्र बनेका छन् । अन्तर्राष्ट्रि«य क्रिकेट काउन्सिल (आईसीसी) को आधिकारिक एकदिवसीय क्रिकेटमा १० विकेटको किर्तिमान भने नेपालका मेहबुबकै नाममा छ ।

टेस्ट क्रिकेमा भने भारतका अनिल कुम्बले र इङ्ल्यान्डका जिम लेकरले यसअघि १०–१० विकेट लिएका थिए ।
भारतका युवा बलर सिंहले १० विकेट लिएपछि विश्व क्रिकेटमा १० विकेट लिने खेलाडीको संख्या अब चार पुगेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah