माघ , तुलसीपुर  । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन ।

उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको तुना नै खुस्किएपछी स्तन समेत देखिएको थियो ।उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए ।

उनले ‘उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान’ लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् ।

https://www.youtube.com/watch?v=_QKO_bKu-ns

 

-दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah