-प्रकाश योगी
चाइनिज नया बर्ष को लामो बिदा को अबसर पारेर मलेसिया मा थुप्रै कार्यक्रम हरु आयोजना भय तेसै बिच को एउटा कार्यक्रम हो युनिक सास्कृतिक धमाका ४ जनवरी २८ तारिक को पहिलो कार्यक्रम निकै दर्शक को चाप थियो गायक प्रकाश कटुवाल गायिका शुसिला गौतम को प्रस्तुती पछि पालो थियो नायिका रिया श्रेष्ठ को ।ओ एस नेपाल बाट म निरन्तर लाइभ मा ब्यस्त थिय ।
१ आखिर किन भयो त रिया श्रेष्ठ को नृत्य भाइरल
उदघोषक तथा आयोजक नवीन खडका ले नायिका रिया श्रेष्ठ को नाम लिने बित्तिकै स्टेज मा पुगिन नायिका श्रेष्ठ उनी स्टेज मा पुग्ने बित्तिकै माहोल एका एक परिबर्तन भयो कारण उनी छोटो लुगा मा थियिन । मिनिस्कर्ट मा देख्दा दर्श्क एक दम उत्साहित भय ।गित बज्यो ठमेल बजार उनी आप्नो नृत्य तर्फ लागिन तेसै बिच मा हास्यकलाकार सुलेमान संकर इकु पुगे रीया लाई साथ दिन । अभिनय गर्दा गर्दै ।एका एक माहोल परिबर्तन र सिटि आयो कारण हो रिया ले माथिल्लो बस्त्र फुकाएर दर्श्क माझ फालिन तेस पछि मिनिस्कर्ट पनि फुकाइन र हट पाइन्छ (हाप पाइन्ट भन्दा छोटो ) मा र माथि बुस्टर मा नृत्य गर्दा ओ एस नेपाल बाट गरियको लाइब भिडियो एका एक भाइरल बन्यो ।
२ किन भाइरल भयन त प्रकाश कटुवाल र सुशिला गौतम को लाइभ स्टेज
नेपाली पोसाक दौरा सुरुवाल र ढाका टोपी मा सजिएका थिय लोक गायक प्रकाश कटुवाल अनि सारी लगायर स्टेज मा प्रस्तुती दियकी थिइन गायिका सुशिला गौतम ले जुन गायक कटुवाल र गायिका गौतम को प्रस्तुती को लाइभ भिडियो ओ एस नेपाल बाटै मैले गरेको थिय आखिर रिया कै भिडियो मात्र किन भाइरल हामी पत्रकार हरु के नराम्रो मात्र देख्ने राम्रो कहिलै पनि नदेख्ने शिक्षा पडेका कि पत्रकारिता गर्दा गर्दै दिमाग सडेका ।किन नराम्रो मात्र देख्ने, लेख्ने, राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न सिकौ नराम्रा लाई पोत्सान होइन राम्रा लाई पोत्सान गरौ ।दौरा सुरुवाल र सारी लायर प्रस्तुती दिय का कटुवाल र गौतम को समचार खै कुन अनलाइन ले हाल्यो । पत्रकार का नाम मा पत्रकारिता को बेजत गर्नु हुदैन।
३ आयोजक लाई आरोप
रिया को नृत्य लाई लियर आयोजक ले निकै आरोप सहनु पर्यो कसैले रक्सी खुवायर नृत्य गर्न लगाय भने त कसै ले पैसा कमाउन लाई नाङगो नाच देखाय भन्ने आरोप आयो ।सो आरोप मा सोयम म प्रकाश योगि नि मुछिय आखिर ।वास्तविक ता त्यो होइन न त रक्सी पियर डान्स गरेकी हुन रिया ले न त आयोजक ले पैसा कमाउन यस्तो नृत्य गर्न लगायका हुन आयोजक ले आयोजक नवीन खडका र मेरो बिच समाचार भाइरल भय पछि कुरा भयो मिडिया र केही फेसबुक स्ट्याटस पर्ती उन को गुनासो थियो ।सारी मा नृत्य गरे नि दर्सक उत्ति नै मिनिस्कर्ट मा गरेनी उत्तिकै आखिर हाम्रो टिकट जत्ती बिक्ने हो बिकि सक्यो ।हामी ले तेसो किन गर्ने । आरोप को खण्डन खडका ले नि गरे तर समचार निकै भाइरल भै रहयो र म मिडिया पाटनर कलाकार र प्रत्यक्ष दर्शी को हैसियत ले यो लेख्न बाध्य भय ।अन्यथा नसम्झनु होला ।
४ राम प्रसाद खनाल र सुभास रेग्मीको स्ट्याटश को म बिरोधी ।
राम प्रसाद खनाल ले लेखे बडो बुद्धिमानी सोचेर आफू लाई ,बेश्या लाई बेचेर कार्यक्रम प्रर्दसनी र महोत्सव चलाउने आयोजक हरु महा बेश्या अधर्मी कुलङगार हुन ।कलाकर हु भन्दै मा दर्सक हरु को अगाडि नाङ गिने र बिकृती ल्याउने हरु कलाकार र कलाकारिता क्षेत्र कै बदनाम गर्न तल्लिन चाहे ती पुरुस या महिला जो सुकै हुन मेरो नजन मा बस्तबिक बेशया तिनै हुन, राम प्रसाद महासय जि राष्ट्रीयता , राष्ट्र सस्कृती सस्कार भुली सकेको तपाईं ले यो आरोप नलगाउनुस ।यसै पनि आइट्म डान्स मा बुस्टर र हट पाइन्ट सामान्य मानिन्छ। सुभाष रेग्मी जि ले भन्नू भय को थियो प्रस्तोता समाज ले यस्ता लाई कार्बाही गर्नु पर्छ ।रिया को नृत्य लाई ब्यङगे गर्दै सुभाष जि त्यो आइटम डान्स हो भन्ने किन भुल्नु भाको लोक दोहरी मा गति छाडा नृत्य हुदा तपाईं को आँखा मा फुलो परेको छ ।लोक दोहरी मा रिया का जस्ता नृत्य कति छ्न कति सक्नु हुन्छ कारर्बाही गर्नुश ।
आखिर जे भयो भयो मलेसिया मा बर्ष मा एक पट्क रमाइलो बनाउने मनसाय मा हुन्छन यहाँ का नेपाली हरु किन कि सधै काम मा ब्यस्त हुन्छ ।आइटम डान्स को निकै माग हुन्छ यहाँ ।र युनिक धमाका ले कुनै बिकृती भित्र्याको छैन यो रिया श्रेष्ठ को नाङगो नाच भन्ने को आँखा मा फुलो परेकै हो ।



