आश्विन ७, २०७३ सर्वोच्च अदालतमा/लोकमानसिहं कार्कीलाई अख्तियारका प्रमुख आयुक्तमा नियुक्त गर्दाको  सक्कल फाइल पेश भएको छ । फाइल पेश भएसंगै कार्कीको नियुक्ती प्रक्रिया कानुनसम्मत भए/नभएको बारे बहस भएर फैसला हुनेछ । यसअघि सरकारले कार्की नियुक्त हुँदाको फाइल भुकम्पका कारण हराएको भन्ने जवाफ सर्वोच्चलाई दिएको थियो । सो जवाफलाई सर्वोच्चले गैर जिम्मेवारीपुर्ण भन्दै फाइल ७ दिन भित्र पेश नगरे कारबाही हुने चेतावनी दिएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती कानुन सम्मत नभएको भन्दै दायर गरेको रिटमा  गत शुक्रबार प्रधानन्यायाधीश सुशिला कार्की तथा न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको पुर्ण इजलाशले पुनरावलोकनका लागि निस्सा हुने आदेश समेत सुनाएको थियो । यसअघि, सर्वोच्चले कार्कीको नियुक्ती कानुनसम्मत भएको भन्दै रिट निवेदन खारेज गरेपनि अधिवक्ता अर्यालले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah