Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
धनगढीमा ग्रेडरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
घटना

धनगढीमा ग्रेडरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ ।

सवाल नेपालबिहीबार, १५ मङ्सिर २०७९
प्रेममा धोका भएपछि प्रेमिका को खुकुरी प्रहार गरी हत्या
घटना

प्रेममा धोका भएपछि प्रेमिका को खुकुरी प्रहार गरी हत्या

गत मंगलबार राति बर्दघाट हाटबजारमा एक जना मानिसको खुकुरीले हानेर हत्या भएको छ भन्दै बर्दघाट प्रहरीलाई फोन आयो । बर्दघाट प्रहरी तुरुन्तै गतिमा आयो । प्रहरीले आफनो

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
सेनामा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ
घटना

सेनामा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

‘नेपाली सेना (आर्मी)मा जागिर लगाइदिन्छु’ भन्दै केही युवाहरुबाट रकम असुली गर्ने नेकपा –माओवादी केन्द्र)का छाँयानाथ रारा नगरपालिकाका नगर ईन्चार्जसहित २ जना पक्राउ

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई नर्भिक पुगे भेट्न
घटना

बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई नर्भिक पुगे भेट्न

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते
घटना

थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् ।

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
सुकुम्बासीको नाराः 'बालेन शाह मुर्दावाद, हाम्रो भोट फिर्ता गर
घटना

सुकुम्बासीको नाराः 'बालेन शाह मुर्दावाद, हाम्रो भोट फिर्ता गर

। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीय र प्रहरी बिच झडप भएको छ । काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी पर

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति
घटना

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

११ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

सवाल नेपालआइतबार, ११ मङ्सिर २०७९
कुल १,३५९ समाचारहरू (पृष्ठ ११ / १३६)