Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
ओखलढुंगामा बम : सेनाकाे टाेलीद्वारा डिस्पाेज
घटना

ओखलढुंगामा बम : सेनाकाे टाेलीद्वारा डिस्पाेज

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा पर्ने कुलखोलामा बम भेटिएको इलाका प

सवाल नेपालशनिबार, ३ मङ्सिर २०७९
उर्लाबारीमा झडप, ३ जना घाइते
घटना

उर्लाबारीमा झडप, ३ जना घाइते

प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै हुन् । तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका ला

सवाल नेपालशनिबार, ३ मङ्सिर २०७९
काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला
घटना

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
सिरहाबाट दुई युवक पेस्तोलसहित पक्राउ
घटना

सिरहाबाट दुई युवक पेस्तोलसहित पक्राउ

सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट खटिएको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
पूर्वप्रधानमन्त्री इमरान खानले भने, ‘म माथि फेरि पनि हमला हुन सक्छ’
घटना

पूर्वप्रधानमन्त्री इमरान खानले भने, ‘म माथि फेरि पनि हमला हुन सक्छ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तरवार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
पोल्याण्डमा युक्रेनी मिसाइल हानेको नेटोको दाबी
घटना

पोल्याण्डमा युक्रेनी मिसाइल हानेको नेटोको दाबी

काठमाडौं । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बीबीसीसँग बोल्दै पोल्याण्डमा मङ्गलवार दुई जनाको ज्यान लिने गरी प्रहार भएको मिसाइल सम्भवतः युक्रेनी भएको बताएका छन

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
नेपालगञ्जमा बम विस्फोट, दुई कार्यकर्ता घाइते
घटना

नेपालगञ्जमा बम विस्फोट, दुई कार्यकर्ता घाइते

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्।

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
वर्ल्डकप फूटबल को जिम्मा पाएयता कतारमा २१ सय नेपाली कामदारको मृत्यु :
घटना

वर्ल्डकप फूटबल को जिम्मा पाएयता कतारमा २१ सय नेपाली कामदारको मृत्यु :

‘विश्वकमा विर्सिएको टीम’ शीर्षकमा नोभेम्बर १६ मा प्रकाशित सो समाचारले कतारका रंगशालाहरु सिंगार्न नेपाली कामदारहरुले गरेको मेहनत र उनीहरुले पाएको दुखबारे सप्रमाण

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
कुल १,३५९ समाचारहरू (पृष्ठ १३ / १३६)