Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
तीन दिनदेखि हराइरहेकी दुई वर्षीया बालिकाको शव यस्तो अवस्थामा भेटियो
घटना

तीन दिनदेखि हराइरहेकी दुई वर्षीया बालिकाको शव यस्तो अवस्थामा भेटियो

मोरङको रङ्गेली नगरपालिकामा दुई वर्षीया एक बालिकाको शव खाल्डोमा भेटिएको छ । रङ्गेली– २ कि बालिका निशा उराउ (युनिशा) को शव खाल्डो खनेर गाडेको अवस्थामा मंगलबार दिउ

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते
घटना

स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते

फिल्म ‘गोर्खा वारियर–२’बाट अभिनयमा डेब्यू गरेका अभिनेता रितेश चाम्स स्टण्ट दिने क्रममा भीरबाट लडेर घाइते भएका छन् । सिन्धुलीमा छायांकनरत फिल्मको एक्सन दृश्यमा स

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
दिनदहाडै महिला अधिकारकर्मीको हत्या
घटना

दिनदहाडै महिला अधिकारकर्मीको हत्या

पाकिस्तानको कराची शहरमा एक महिला अधिकारकर्मीको दिनदहाडै हत्या भएको छ। बीबीसीका अनुसार मंगलबार ती महिलाको चक्कु प्रहार गरी हत्या भएको हो। प्रहरीले दिएको खबरअनुसा

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
भारतको बथनाहामा रेल दुर्घटना
घटना

भारतको बथनाहामा रेल दुर्घटना

भारतको बथनाहमा एउटा रेल दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कटिहार–जोगबनी रेल खण्डको बथनाहामा रेल पल्टिएर दुर्घटना भएको हो ।

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
अवैध सुन सहित पाँच बङ्गलादेशी नागरिक पक्राउ
घटना

अवैध सुन सहित पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
अनौठो रोगले ४५ भेडा मरे, जिल्लामा छैनन् पशु चिकित्सक
घटना

अनौठो रोगले ४५ भेडा मरे, जिल्लामा छैनन् पशु चिकित्सक

ताप्लेजुङको सिदिङवा गाउँपालिका २ सादेवाका टोपबहादुर बुढाथोकी र हिमकुमार राई यतिबेला जीवनभरको मेहनत चौपट हुने त्रासमा छन् । सादेवा बस्तीका गोठमा ७ दिनमै २१ वटा भ

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाए
घटना

चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाए

तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् । भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालि

एजेन्सी मंगलबार, २८ मङ्सिर २०७८
भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक, बिटक्वाइन स्वीकार गर्ने घोषणा !
घटना

भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक, बिटक्वाइन स्वीकार गर्ने घोषणा !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्विटर एकाउन्ट आइतबार राति ह्याक भयो । स्थानीय समय अनुसार रातको सबा दुई बजे मोदीको ट्विटर केहीबेर नियन्त्रणमा लिएर

एजेन्सी मंगलबार, २८ मङ्सिर २०७८
भारतीय रक्षा प्रमुखका सुरक्षाकर्मी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु, परिवार शोकमा
घटना

भारतीय रक्षा प्रमुखका सुरक्षाकर्मी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु, परिवार शोकमा

भारतीय रक्षा प्रमुख विपिन रावतका सुरक्षाकर्मी दार्जिलिङका नेपाली भाषी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ।

सवाल नेपालशुक्रबार, २४ मङ्सिर २०७८
कैलालीलाई भारत हो भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ
घटना

कैलालीलाई भारत हो भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै हिडेका दुई भारतीय प्रहरी पक्राउ परेका छन् । नेपाल प्रहरीले कैलालीमा इजाजत बिना आए

सवाल नेपालशुक्रबार, २४ मङ्सिर २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ४९ / १३६)