Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
प्रधानमन्त्री देउवा : युवाको योग्यता र क्षमताको कदर हुने गरी नयाँ सोचका साथ अगाडि बढ्छौं
चुनाव बिशेष

प्रधानमन्त्री देउवा : युवाको योग्यता र क्षमताको कदर हुने गरी नयाँ सोचका साथ अगाडि बढ्छौं

काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्ट रहेको भन्दै अब युवाको योग्यता र

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
मतदान अगावै प्रचण्डले बाँडे  प्रधानमन्त्री बनाउने आश्वासन, क-कसलाई कुन-कुन मन्त्री बनाउने ?
चुनाव बिशेष

मतदान अगावै प्रचण्डले बाँडे प्रधानमन्त्री बनाउने आश्वासन, क-कसलाई कुन-कुन मन्त्री बनाउने ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार भोजपुरमा गठबन्धनबाट त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता सुदन किराँतीलाई

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ? ओली ले जनतालाई सोधेका छन्
चुनाव बिशेष

देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ? ओली ले जनतालाई सोधेका छन्

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् ।

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गर्दै - चुनाव प्रचारको अन्तिम दिन
प्रदेश ५

शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गर्दै - चुनाव प्रचारको अन्तिम दिन

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आज प्रचार प्रसारको अन्तिम दिन हो ।

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
आज देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय
चुनाव बिशेष

आज देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय

सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
रेखा थापालाई जिताउन मनिषा कोइरालाको आग्रह
चुनाव बिशेष

रेखा थापालाई जिताउन मनिषा कोइरालाको आग्रह

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नायिक रेखा थापालाई जिताउन अपिल गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाकी उमेदवार रेखा

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय
चुनाव बिशेष

मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय

काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबा

सवाल नेपालबिहीबार, १ मङ्सिर २०७९
सत्ताधारी गठबन्धन श्रीमती, छोरी र ज्वाइँ जिताउने षड्यन्त्र मात्रै'-ओलीको आरोप
चुनाव बिशेष

सत्ताधारी गठबन्धन श्रीमती, छोरी र ज्वाइँ जिताउने षड्यन्त्र मात्रै'-ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले आमजनतामा भ्रम छर्ने काम गरेकाे आराेप लगाएका छन्।

सवाल नेपालबुधबार, ३० कात्तिक २०७९
समाजवादी पार्टी का उम्मेदवार मेहताको उम्मेदवारी खारेज
चुनाव बिशेष

समाजवादी पार्टी का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उ

सवाल नेपालबुधबार, ३० कात्तिक २०७९
कुल ४३६ समाचारहरू (पृष्ठ ३१ / ४४)