Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
हेर्नुहोस धरानको अहिलेसम्मको ताजा मतपरिणाम
चुनाव बिशेष

हेर्नुहोस धरानको अहिलेसम्मको ताजा मतपरिणाम

धरान उपमहानगरपालिका वडा नं ७ को मात्र मतपरिणाम आउन बाँकी रहदा धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय नजिक पुगेका छन् ।

सवाल नेपाल सोमबार, १५ मङ्सिर २०७६
आयो धरानको ताजा मत परिणाम, कसले कति ल्याए ?
चुनाव बिशेष

आयो धरानको ताजा मत परिणाम, कसले कति ल्याए ?

सुनसरी / नेकपाले धरान उपमहानगर गुमाउने खतरा बढेकाे छ । धरान उपमहानगरपालिकाको १८ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसले नै अग्रता लिएको छ । धरान उपमहानग

सवाल नेपाल सोमबार, १५ मङ्सिर २०७६
हेर्नुहोस धरानको ताजा मतपरिणाम
चुनाव बिशेष

हेर्नुहोस धरानको ताजा मतपरिणाम

सुनसरी / धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले अग्रता कायम गरेकाे छ ।

सवाल नेपाल सोमबार, १५ मङ्सिर २०७६
आयो धरानको ताजा मत परिणाम
चुनाव बिशेष

आयो धरानको ताजा मत परिणाम

काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० ग

सवाल नेपाल आइतबार, १४ मङ्सिर २०७६
कास्कीमा साझा र विवेकशीलले कति मत प्राप्त गरे ?, हेर्नुहोस मत सहित
चुनाव बिशेष

कास्कीमा साझा र विवेकशीलले कति मत प्राप्त गरे ?, हेर्नुहोस मत सहित

कास्की २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई २४ हजार ३ सय ९४ मतसहित विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमर

पत्रपत्रिका आइतबार, १४ मङ्सिर २०७६
हेर्नुहोस दाङको ताजा मत परिणाम, कसले कति प्राप्त गरे अहिले सम्म ?
चुनाव बिशेष

हेर्नुहोस दाङको ताजा मत परिणाम, कसले कति प्राप्त गरे अहिले सम्म ?

दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले अग्रता कायमै रा

पत्रपत्रिका आइतबार, १४ मङ्सिर २०७६
कास्कीमा निकै फराकिलो अन्तरले विद्या भट्टराई बिजयी
चुनाव बिशेष

कास्कीमा निकै फराकिलो अन्तरले विद्या भट्टराई बिजयी

पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्

सवाल नेपाल आइतबार, १४ मङ्सिर २०७६
आयो धरानको ताजा मत परिणाम
चुनाव बिशेष

आयो धरानको ताजा मत परिणाम

धरान । धरान उमहानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । धरानको ७ वटा वडाको मत गणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसक

सवाल नेपाल आइतबार, १४ मङ्सिर २०७६
४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? हेर्नुहोस नतिजा सहित
चुनाव बिशेष

४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? हेर्नुहोस नतिजा सहित

काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ ।

सवाल नेपाल आइतबार, १४ मङ्सिर २०७६
कुल ४३६ समाचारहरू (पृष्ठ ४२ / ४४)