Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
हेर्नुहोस कास्की–२को हेर्नुहोस ताजा मत परिणाम
चुनाव बिशेष

हेर्नुहोस कास्की–२को हेर्नुहोस ताजा मत परिणाम

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले प्रतिनिधि सभा सदस्यका लागि कास्की–२ ८ हजारभन्दा बढी मतको अग्रता बनाएकी छिन् ।

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
उपनिर्वाचन अपडेट: यस्तो आयो सुदूरपश्चिमको  मतपरिणाम
चुनाव बिशेष

उपनिर्वाचन अपडेट: यस्तो आयो सुदूरपश्चिमको  मतपरिणाम

डोटी/ सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भए

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
ताजा अपडेट: यस्तो छ कास्की क्षेत्र नम्बर दुईको पछिल्लो  मतपरिणाम
चुनाव बिशेष

ताजा अपडेट: यस्तो छ कास्की क्षेत्र नम्बर दुईको पछिल्लो  मतपरिणाम

कास्की/ कास्की क्षेत्र नम्बर दुईमा नेकपा र कांग्रेसबीच ७ हजार ९२ भोटको मतान्तर रहेको छ ।

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
आयो धरानको ताजा अपडेट , यस्तो छ मतपरिणाम
चुनाव बिशेष

आयो धरानको ताजा अपडेट , यस्तो छ मतपरिणाम

धरान /धरानमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार  नेकपालाई ५७ मतको मात्र अग्रता छ ।

पत्रपत्रिका आइतबार, १४ मङ्सिर २०७६
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक, काे कहाँ निर्वाचित?
चुनाव बिशेष

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक, काे कहाँ निर्वाचित?

काठमाडौं/ ३७ जिल्लाका विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहान १० बजेसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरि

राससआइतबार, १४ मङ्सिर २०७६
आयो कास्की निर्वाचन क्षेत्र नम्बर–२को ताजा मत परिणाम
चुनाव बिशेष

आयो कास्की निर्वाचन क्षेत्र नम्बर–२को ताजा मत परिणाम

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन् ।

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि
चुनाव बिशेष

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि

धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् ।

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि
चुनाव बिशेष

भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि

काठमाडौँ । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
कास्की २ अपडेट :  वडा नम्बर ३३ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडिl
चुनाव बिशेष

कास्की २ अपडेट : वडा नम्बर ३३ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडिl

कास्की–२ मा सत्तारुढ नेकपा अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ ।

सवाल नेपालआइतबार, १४ मङ्सिर २०७६
कुल ४३६ समाचारहरू (पृष्ठ ४३ / ४४)